एएमएल नेपालद्वारा गरिमा क्यापिटलका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम सम्पन्न
एएमएल नेपालले गरिमा क्यापिटल लिमिटेडका कर्मचारीहरूका लागि धितोपत्र बजार केन्द्रित सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण (एएमएल/सीएफटी) सम्बन्धी एकदिने तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। यस तालिमको मुख्य उद्देश्य धितोपत्र बजार र मर्चेन्ट बैंकिङ व्यवसायमा एएमएल/सीएफटी सम्बन्धी व्यावहारिक ज्ञान, नियामकीय दायित्व र अनुपालन क्षमता अभिवृद्धि गर्नु रहेको थियो।
8 समाचार
·
1 दिन अघि