ल्होत्से

पर्यटन विभागद्वारा हिमाल आरोहण अनुमतिमा वृद्धि, रु १ अर्ब २५ करोडभन्दा बढी राजस्व सङ्कलन पर्यटन विभागद्वारा हिमाल आरोहण अनुमतिमा वृद्धि, रु १ अर्ब २५ करोडभन्दा बढी राजस्व सङ्कलन

यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि ७९ देशका एक हजार १८१ विदेशी आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै ४९४ आरोहीले अनुमति लिएका छन्, जसबाट विभागले एक अर्ब २५ करोड ८४ लाख ६० हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

16 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग