विनोद आचार्य

कर्णालीको अर्थतन्त्र २ खर्ब ७७ अर्ब पुग्ने अनुमान, वित्तीय सेवा क्षेत्रमा उच्च वृद्धि प्रक्षेपण कर्णालीको अर्थतन्त्र २ खर्ब ७७ अर्ब पुग्ने अनुमान, वित्तीय सेवा क्षेत्रमा उच्च वृद्धि प्रक्षेपण

राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक अनुमानअनुसार कर्णाली प्रदेशको अर्थतन्त्र करिब दुई खर्ब ७७ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ। तथ्यांक समन्वय कार्यालय सुर्खेतका सहायक तथ्यांक अधिकृत विनोद आचार्यका अनुसार कृषि, पर्यटन, जलविद्युत् र सेवा क्षेत्रको विस्तारले आर्थिक गतिविधिमा सुधार आउने अपेक्षा गरिएको छ। आगामी आर्थिक वर्षमा वित्तीय तथा बीमा सेवा क्षेत्रमा सबैभन्दा धेरै वार्षिक वृद्धिदर हुने अनुमान छ।

9 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग