समीर खत्री

कृषि विज्ञान विद्यार्थी समीर खत्रीले कृषि व्यवसायबाट मनग्य आम्दानी गर्दै कृषि विज्ञान विद्यार्थी समीर खत्रीले कृषि व्यवसायबाट मनग्य आम्दानी गर्दै

मध्यपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान अध्ययन गरिरहेका समीर खत्रीले सुर्खेतको राम घाटमा सञ्चालन गरेको कृषि व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन्। उनले आफ्नो फार्ममा १२ जनालाई रोजगारीसमेत प्रदान गरेका छन्।

5 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग