पाँचथरमा विद्युतको पोल भाँचिँदा दुई जना घाइते

यस स्टोरीको अंश: फेवातालमा कायकिङ गर्दा हावाहुरीले दुईजना अलपत्र, उद्धार गरियो
gorkhapatraonline.com · 1 हप्ता अघि

पाँचथर–इलाम सिमानास्थित घुर्बिसे पञ्चमी बजारमा विद्युतको जीर्ण पोल भाँचिदा दुई जना घाइते भएका छन । घाइते हुनेमा फाल्गुनन्द गाउँपालिका–३ राँके निवासी २७ वर्षीय सफल घिसिङ तामाङ र सुबिसु नेटका एक कर्मचारी रहेको प्रहरीले जनाएको छ । तामाङको हात भाँचिएको छ भने अर्का घाइतेको कानमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल इलाम तर्फ पठाइएको प्रहरी चौकी फाक्तेपका इन्चार्ज शेरबहादुर राईले जानकारी दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू