राष्ट्रिय आर्थिक गणना ८७ प्रतिशत नाघ्यो, असार ७ सम्म कार्य जारी रहने

यस स्टोरीको अंश: Godrej Visi Cooler श्रृंखला नेपाली बजारमा उपलब्ध
www.canadanepal.com · 1 हप्ता अघि

राष्ट्रिय तथ्यांक कार्यालयद्वारा सञ्चालन भइरहेको दोस्रो चरणको ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ ले हालसम्म ८७.०८ प्रतिशत कार्य सम्पन्न गरेको छ । बाँकी कार्य असार ७ गतेसम्म सम्पन्न गर्ने लक्ष्यसहित देशभर गणना गतिविधि निरन्तर अघि बढाइएको छ । यस गणनाबाट प्राप्त तथ्यांकले मुलुकको आर्थिक संरचना, व्यावसायिक अवस्था, श्रम बजार तथा उत्पादन प्रणालीबारे यथार्थपरक तथ्यांक उपलब्ध गराउने उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू