वार्षिक २० हजार टन कार्बन सोस्ने चीनको हरित सडक : मरुभूमिकै बीचमा बन्यो अद्भूत पार्क

यस स्टोरीको अंश: चीनको तारिम मरुभूमि सडकले वार्षिक २० हजार टन कार्बन सोस्ने हरित राजमार्गको कीर्तिमान कायम गर्‍यो
www.nepalviews.com · 5 दिन अघि

चीनको सबैभन्दा ठूलो मरुभूमि, ताक्ला मकानलाई छिचोल्ने तारिम मरुभूमि सडकले हरित ऊर्जा उत्पादनमा एक नयाँ कोशेढुङ्गा पार गरेको छ । चीनको सरकारी तेल कम्पनी पेट्रोचाइनाका अधिकारीहरूका अनुसार, सन् १९९५ मा यो सडक सुरु भएदेखि हालसम्म यहाँ जडान गरिएका सौर्य प्यानलहरूबाट १ करोड ५० लाख किलोवाट–घण्टा स्वच्छ ऊर्जा उत्पादन भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू