कांग्रेसलाई समाजमुखी बनाउँदै सबै नेतालाई साथमा लिएर अघि बढ्न तयार छु : सभापति थापा

यस स्टोरीको अंश: गगन थापा भन्छन्, नागरिक अधिकार र आत्मसम्मानमा कांग्रेसले सम्झौता गर्दैन
arthadabali.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय शक्ति भएको दलले क्षणिक लाभ–हानिको आधारमा निर्णय गर्न नहुने बताएका छन्। प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस निर्वाचनको नतिजाले मात्र राष्ट्रिय शक्ति नहुने स्पष्ट पारे। उनले पार्टीलाई समाजमुखी बनाउँदै समाजको सेवामा केन्द्रित गर्न चाहेको र १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूलाई सम्मानजनक जिम्मेवारीसहित पुनः सक्रिय बनाउनुपर्ने धारणा राखे।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू