यस्तो छ फलफूलको थोक मूल्य
▸ यस स्टोरीको अंश: कालिमाटी बजारमा कृषिउपजको थोक मूल्य निर्धारण
कालीमाली फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूलको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार स्याउ (फुजी) प्रतिकिलो रु ३२५, कागती रु २६०, केरा (मालभोग) दर्जन रु २२० र केरा (नेपाली) दर्जन रु २०० कायम गरिएको छ। त्यसैगरी अनार प्रतिकिलो रु ४५०, आँप (दसहरी) रु २८०, अङ्गुर (हरियो) रु ३२०, तरबुजा रु ३५, भुइँकटहर प्रतिगोटा रु २३०, रुखकटहर रु ७०, मेवा (नेपाली) रु ९० र मेवा (भारतीय) रु १०० तोकिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›