साफ महिला च्याम्पियनसिप आजदेखि
▸ यस स्टोरीको अंश: महिला साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा भुटान १-० गोलले पराजित
नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । दुई टोलीबीचको खेल भारतको गोवामा रहेको जवहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार दिउँसो पौने ५ बजेदेखि हुनेछ । खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›