यी ६ कुरा जसले ६० वर्षदेखि चीनको सांस्कृतिक क्रान्तिको कथा भन्छन्

यस स्टोरीको अंश: चीनको लिञ्जी सहरले पोखरालाई अत्याधुनिक एम्बुलेन्ससहित स्वास्थ्य सामग्री प्रदान गर्‍यो
feeds.bbci.co.uk · 1 हप्ता अघि

चीनमा सांस्कृतिक क्रान्तिको ६० औँ वार्षिकोत्सव मनाइँदै छ- त्यो समय जसले चीनलाई उथलपुथलयुक्त दशकतर्फ धकेलेको थियो। १६ मे १९६६ मा कम्युनिस्ट नेता माओले देशलाई पुँजीवादी प्रभाव र पुँजीवादी सोचबाट मुक्त गर्न र आफ्ना प्रतिद्वन्द्वीलाई समाप्त गर्न एक अभियान सुरु गरे। माओका विचारको प्रचारप्रसार गर्न देशभरि युवाहरूको 'रेड गार्ड' समूह अगाडि सारियो। उनीहरूले सांस्कृतिक सम्पदा ध्वस्त पारे, धरपकड गरे र शिक्षक बुद्धिजीवी र राज्यका 'परम्परागत शत्रु'सँग सोधपुछ गरियो तथा उनीहरूलाई अपमानित गर्दै कुटपिट गरिए।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू