बेलबारी क्लब भीमनारायण गोल्डकपको सेमिफाइनलमा
▸ यस स्टोरीको अंश: भीमनारायण गोल्डकप: बेलबारी र सातदोबाटो फुटबल क्लब आज भिड्दै
धनकुटामा जारी १८ औं संस्करणको सहिद भीमनारायण गोल्डकप अन्तरगत बुधबार भएको खेलमा मोरङको बेलबारी फुटबल क्लब विजयी भएको छ । धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगिताको चौथो तथा पहिलो चरणको अन्तिम खेलमा ललितपुरको सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै बेलबारी सेमिफाइनलमा प्रवेश गरेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›