क्यान महासंघको कार्यवाहक अध्यक्षकाे जिम्मेवारी सम्हालेका चिरञ्जीवी अधिकारी काे हुन् ?
▸ यस स्टोरीको अंश: क्यान महासंघमा चिरञ्जीवी अधिकारी कार्यवाहक अध्यक्ष नियुक्त
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) मा अध्यक्ष सुनैना घिमिरे पाण्डेले राजीनामा दिएपछि वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । सूचना प्रविधि तथा साइबर सुरक्षामा दुई दशकभन्दा बढी अनुभव भएका अधिकारीले डिजिटल नेपाल निर्माण, एआई नीति, ई–गभर्नेन्स, साइबर सुरक्षा तथा डाटा सार्वभौमिकतासम्बन्धी नीतिगत सुधारमा सरकारसँग सहकार्य गर्दै आएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित