अमेरिकाले गर्‍यो नयाँ अध्यागमन नीति घोषणा, ग्रीन कार्ड आवेदन व्यवस्था परिवर्तन

यस स्टोरीको अंश: अमेरिकाले ग्रीन कार्ड प्रक्रिया कडा बनायो, आवेदकलाई विदेशबाटै आवेदन दिनुपर्ने
www.canadanepal.com · 4 दिन अघि

अमेरिकाले नयाँ अध्यागमन नीति घोषणा गर्दै अब ग्रीन कार्ड अर्थात् स्थायी बसोबास अनुमतिपत्र लिन चाहने अधिकांश आप्रवासीले उक्त देश छाड्नुपर्ने र विदेशस्थित अमेरिकी दूतावास वा वाणिज्य दूतावासमार्फत आवेदन दिनुपर्ने व्यवस्था गरेको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले जारी गरेको सूचनामा असाधारण परिस्थितिबाहेक आफ्नो अध्यागमन स्थिति परिवर्तन गर्न चाहने व्यक्तिहरूले देशबाहिरबाट कन्सुलर प्रक्रियामार्फत आवेदन दिनुपर्ने उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू