कानुनी रूपमा नाम परिवर्तन गरे अभिनेता निकोलसले

यस स्टोरीको अंश: चीनका अवार्ड विजेता ६ चलचित्र काठमाडौंमा प्रदर्शन हुने
rajdhanidaily.com · 13 घण्टा अघि

हलिउड अभिनेता निकोलस केजले विभिन्न कारणले गर्दा नाम परिवर्तन गर्ने अवस्था आउने गरेको बताएका छन् । गत वर्ष उनले आफ्नो स्टेज नामलाई आफ्नो कानुनी नाम बनाएका हुन् । पिपल पत्रिकासँगको एक अन्तर्वार्तामा उनले नाम परिवर्तन गर्नुको कारण खुलासा गरेका छन् । अभिनेता निक केजले मार्बल कमिक्सका पात्र ल्यूक केजबाट आफ्नो थर लिएका हुन ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)