ट्रमादेखि प्रहरी अस्पतालसम्म करोडौंका उपकरण थन्किए, बिरामी मर्कामा

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: सरकारी अस्पतालमा करोडौँका उपकरण प्रयोगविहीन, लगानी खेर गएको औँल्यायो
swasthyakhabar.com · 1 हप्ता अघि

सरकारी अस्पतालहरूमा करोडौँ रुपैयाँ खर्चेर खरिद गरिएका अत्याधुनिक स्वास्थ्य उपकरणहरू दक्ष जनशक्तिको अभाव र फितलो व्यवस्थापनका कारण प्रयोगविहीन अवस्थामा थन्किएका छन् । राष्ट्रिय ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल र सिंहदरबार वैद्यखाना विकास समितिमा समेत महँगा उपकरणहरू प्रयोगमा आउन नसक्दा बिरामीहरू मर्कामा परेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू