सार्वजनिक-निजी सम्पत्तिको क्षति मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनबारेको प्रतिवेदन सार्वजनिक गर्‍यो, सरकारलाई सिफारिस
prasashan.com · 1 दिन अघि

भदौ २३ र २४ गते भएको हिंसात्मक घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय मानव अधिकार आयोगले प्रभावित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगका अनुसार भदौ २४ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा आगजनीबाट मृत्यु भएका २१ जनामध्ये पहिचान भइसकेका ९ जनाका परिवारलाई अन्य आन्दोलनका मृतकसरह राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने सुझाव दिइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू