प्रभु महालक्ष्मी लाइफको संगीत र हासोको गुञ्जन कार्यक्रम भव्य रुपमा सम्पन्न
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत गरे, पहिलो बजेट ५ करोड २५ लाखको थियो
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको पोखरामा तीन दिने कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा फेवा तालको अवलोकन, ताल बाराही मन्दिरमा भजन कन्सर्ट, राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती र हास्य प्रस्तुती समावेश थियो । प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कार्यक्रमको उद्घाटन गर्दै अभिकर्ता लिडरहरुलाई रिफ्रेसमेन्ट प्रदान गर्ने विश्वास व्यक्त गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›