चीनमा एआई चिप्सको बजारमा ह्वावेको आधिपत्यलाई एनभिडियाले गर्यो स्वीकार

यस स्टोरीको अंश: एनभिडियाका सीईओ जेन्सेन हुआङले चीनलाई २०० अर्ब डलरको सीपीयू बजारमा समावेश गरेको बताए
clickmandu.com · 6 दिन अघि

अमेरिकी निर्यात प्रतिबन्धले विश्वव्यापी एआई सेमिकन्डक्टर परिदृश्यलाई परिवर्तन गरिरहेको बेला एनभिडिया कम्पनीले चीनको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप बजार ठूलो मात्रामा ह्वावेका लागि छाडिदिएको अमेरिकी कम्पनीका सीईओ जेन्सेन ह्वाङले बताएका छन् । चीनमा माग निकै ठूलो छ, ह्वावे धेरै, धेरै बलियो छ । उनीहरूको लागि यो वर्ष कीर्तिमानी रह्यो र आउँदो वर्ष पनि निकै असाधारण हुने सम्भावना छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू