भारतमा माइक्रोसफ्टले बढाउँदै लगानी, अहिलेसम्मकै ठूलो डाटा सेन्टर पनि छिट्टै सञ्चालनमा आउने
▸ यस स्टोरीको अंश: माइक्रोसफ्टले भारतमा १७.५ अर्ब डलर लगानी गर्ने, २०२६ सम्ममा ठूलो डाटा सेन्टर सञ्चालनमा
विश्वकै अग्रणी प्रविधि कम्पनी माइक्रोसफ्टले भारतमा आफ्नो अहिलेसम्मकै ठूलो डाटा सेन्टर सन् २०२६ को मध्यसम्ममा सञ्चालनमा ल्याउने तयारी गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सेवाको विश्वव्यापी दौडमा आफ्नो वर्चस्व कायम गर्न माइक्रोसफ्टले भारतमा अर्बौँ डलर लगानी गरिरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित