वार्ताका बीच इरानमाथि अमेरिकाले गर्यो हवाई आक्रमण
▸ यस स्टोरीको अंश: कुवेतमा मिसाइल–ड्रोन हमला, मध्यपूर्वमा तनाव बढ्यो
अमेरिकी सेनाले इरानमाथि नयाँ हमला गरेको छ । यसपटक अमेरिकाले इरानको रणनीतिक बन्दरगाह शहर बन्दर अब्बासस्थित एक सैन्य ठेगानालाई निशाना बनाएको हो । अमेरिकी सेन्ट्रल कमान्डले होर्मुज स्ट्रेट आसपास खतरा सिर्जना गरिरहेका इरानका चार आक्रमणकारी ड्रोन पनि खसालिएको जनाएको छ । यी हमला त्यतिबेला भएका हुन्, जब अमेरिका र इरानबीच अत्यन्त संवेदनशील युद्धविराम लागू छ र तीन महिनादेखि जारी युद्ध अन्त्य गर्न वार्ता चलिरहेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित