एप्पलले इन्टेलमा आईफोन चिपसेट उत्पादनको परीक्षण गर्दैः कुओ
▸ यस स्टोरीको अंश: नेटफ्लिक्समाथि प्रयोगकर्ताको जासुसी गरेको भन्दै टेक्ससमा मुद्दा दायर
एप्पलले टीएसएमसीबाट आफ्नो चिप उत्पादनलाई विविधीकरण गर्न खोजिरहेको र कम्पनीले इन्टेललाई सम्भावित साझेदारको रूपमा समावेश गरिरहेको रिपोर्टले दाबी गरेको छ। प्रख्यात एप्पल विश्लेषक मिङ ची–कुओको पछिल्लो पोस्टले पनि उक्त दावीहरूलाई केही थप विवरणहरूका साथ समर्थन गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित