आउन नै कठिन, आएपछि पनि पर्खनुपर्ने: इमर्जेन्सी विभागको भित्री यथार्थ
▸ यस स्टोरीको अंश: गर्भावस्थाको मधुमेहले थाइराइडको जोखिम बढाउने नयाँ अध्ययनको खुलासा
बिहानको तीन बजेको समय थियो। करिब पचपन्न वर्षीया एक महिला छोराको काँधमा टेकेर इमर्जेन्सीको ढोकासम्म आइपुगिन्। छातीमा पोलिरहेको थियो, सास फेर्न मुस्किल भइरहेको थियो, र अनुहारमा मृत्युको छाया झल्किरहेको जस्तो देखिन्थ्यो। प्रतीक्षा कक्षमा त्यतिबेला दुई जना बिरामी मात्र थिए।
पूरा लेख पढ्नुहोस् (8 मिनेट) ›
सम्बन्धित