एमालेमा विद्याको औपचारिक इन्ट्रिसँगै बरियतामा काउन्टर खोजी

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीमाथि मार्गप्रशस्त गर्न दबाब
www.canadanepal.com · 1 हप्ता अघि

प्रतिनिधिसभा निर्वाचनमा ब्यहोरेको पराजय र पार्टीभित्र चुलिँदो अन्तरविरोधका बीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेकपा एमालेमा भएको पुनरागमनले पार्टीभित्रको राजनीति तरंगित बनेको छ। जेठ ४ गते एमालेले ११ महिनादेखि रोकेर राखेको भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेसँगै अब उनको आगामी भूमिका के हुने भन्ने विषयले एमाले वृत्तमा नयाँ बहस छेडिदिएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू