प्रतिनिधिसभा बैठक जारी (लाइभ)

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका सांसदद्वारा संसदमा प्लेकार्ड प्रदर्शन, सभामुखको चेतावनी
www.setopati.com · 1 हप्ता अघि

प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बन्न आग्रह गर्दै पर्चा देखाएका छन् । पार्टीका दलका नेता हर्क साम्पाङसहित सांसदहरूले बैठक सुरु भएलगत्तै रोस्ट्रमअघि पुगेर 'प्रधानमन्त्री संसदप्रति जबाफदेही बन्नै पर्छ, प्रश्नदेखि भाग्न पाइँदैन' जस्ता नारा लेखिएको पर्चा देखाएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू