Rastriya Swatantra Party

सुर्तीजन्य पदार्थमा ५०% कर बढाउन सांसद तोसिमा कार्कीको माग सुर्तीजन्य पदार्थमा ५०% कर बढाउन सांसद तोसिमा कार्कीको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने कर कम्तीमा ५० प्रतिशत पुर्‍याउनुपर्ने माग गरेकी छन्। उनले जनस्वास्थ्य सुधार र स्वास्थ्य बिमालाई दिगो बनाउन यो नीति अनिवार्य भएको बताइन्। करको मुख्य उद्देश्य राजस्व संकलनसँगै सुर्तीजन्य पदार्थको उपभोग घटाउनु रहेको उनको भनाइ छ।

4 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग