अखिल नेपाल ट्रेड युनियन महासंघ

अखिल नेपाल ट्रेड युनियन महासंघले पोखरा महानगरपालिकालाई भवनसहित जग्गा फिर्ता गर्‍यो अखिल नेपाल ट्रेड युनियन महासंघले पोखरा महानगरपालिकालाई भवनसहित जग्गा फिर्ता गर्‍यो

अखिल नेपाल ट्रेड युनियन महासंघले पोखरा महानगरपालिकालाई पृथ्वीचोकस्थित ४ रोपनी जग्गा र करिब ५३ लाख रुपैयाँ लागतमा निर्मित दुईतले भवन फिर्ता गरेको छ। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गा र भवन २०६७ सालदेखि महासंघले प्रयोग गर्दै आएको थियो। महानगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेपछि महासंघले भवनको चाबी र जग्गासम्बन्धी कागजात महानगर प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरेको हो।

7 समाचार · 2 दिन अघि
पोखरा महानगरलाई डेढ करोडको भवन हस्तान्तरण पोखरा महानगरलाई डेढ करोडको भवन हस्तान्तरण

अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले शनिबार पृथ्वीचोकमा करिब डेढ करोड रुपैयाँ लागतमा निर्माण गरेको भवन पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ। महासङ्घका अध्यक्ष रुद्र गौतमले मजदुरको श्रमदान र पोखरेलीको सहयोगमा बनेको भवनको सदुपयोग गर्न आग्रह गर्दै भवनको साँचो पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गर्नुभयो।

3 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग