नेपाल अस्ट्रेलिया उद्योग वाणिज्य संघको साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन
नेपाल–अस्ट्रेलिया उद्योग वाणिज्य संघ (एनएसीसीआई)को ३१औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभाले नेपाल र अस्ट्रेलियाबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यका साथ संघका गतिविधि, उपलब्धि तथा भावी योजनाको समीक्षा गरेको छ। यस क्रममा अखिलकुमार चापागाईंको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।
3 समाचार
·
4 दिन अघि