अन्तर्राष्ट्रिय भिक्षुणी संघ नेपाल

धर्मको व्यापारिकरण र गुरुहरूको आचरणमाथि प्रश्नचिन्ह धर्मको व्यापारिकरण र गुरुहरूको आचरणमाथि प्रश्नचिन्ह

आधुनिक सभ्यतामा धर्म र आध्यात्मिकताको परिभाषा फेरिएको छ, जहाँ यसलाई कर्मकाण्ड, बाह्य पूजा र प्रतीक प्रदर्शनमा सीमित पारिएको छ। धर्मको मूल उद्देश्य मानवलाई उच्चतम चेतनातर्फ उन्मुख गराउनु र समाजमा सद्भाव फैलाउनु भए पनि हाल यसको आत्मा विकृत, प्रदूषित र व्यापारिक बन्दै गएको छ। कतिपय कर्पोरेट शैलीका आश्रम र गुरुहरूले यसलाई पहिचान, शक्ति, राजनीतिक पहुँच र आर्थिक साम्राज्य विस्तारको माध्यम बनाएका छन्।

4 समाचार · 2 घण्टा अघि

प्रायः यिनीहरूसँग