अन्नपूर्ण

म्याग्दीको नारच्याङ लेकगाउँ ‘मगर सङ्ग्रहालय’ को रूपमा चिनिन्छ म्याग्दीको नारच्याङ लेकगाउँ ‘मगर सङ्ग्रहालय’ को रूपमा चिनिन्छ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँलाई परम्परागत मगर जीवनशैली र संस्कृतिको जगेर्ना गर्ने स्थलका रूपमा ‘मगर सङ्ग्रहालय’ को पहिचान दिइएको छ। वडा सदस्य श्याम पुर्जाका अनुसार, सयौँ वर्ष पुराना ढुङ्गे घरहरू र स्थानीय परम्पराले यस गाउँलाई सांस्कृतिक अध्ययनको केन्द्र बनाएको छ।

7 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग