अल खैर फाउन्डेसन

गाजाका बालबालिकाको सन्देश बोकेको चङ्गा सगरमाथाको चुचुरोमा फहराइयो गाजाका बालबालिकाको सन्देश बोकेको चङ्गा सगरमाथाको चुचुरोमा फहराइयो

युद्ध र नाकाबन्दीको चपेटामा परेका गाजाका बालबालिकाका लिखित सपना र सन्देश समेटिएको पलेस्टिनी झण्डाबाट निर्मित विशेष चङ्गा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्‍याइएको छ। जोर्डनी–पलेस्टिनी पर्वतारोही मोस्तफा सलामेह र इटालेली चलचित्रकर्मी एवं साहसी यात्री लियोनार्डो एभेज्जानोले गत जेठ ७ गते सगरमाथाको सफल आरोहण गरी उक्त चङ्गा चुचुरोमा फहराउनुभएको हो। यस अभियानमार्फत युद्ध, भोकमरी र विस्थापनको सामना गरिरहेका गाजाका ११ लाखभन्दा बढी बालबालिकाको आवाजलाई विश्वसामु मुखरित गर्ने र उनीहरूका लागि आर्थिक सहायता जुटाउने लक्ष्य राखिएको छ।

3 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग