अविनाश थापामगर

चितवन राष्ट्रिय निकुञ्जमा विदेशी पर्यटक घट्दा आन्तरिक पर्यटक बढे चितवन राष्ट्रिय निकुञ्जमा विदेशी पर्यटक घट्दा आन्तरिक पर्यटक बढे

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको वैशाखसम्म विदेशी पर्यटकको आगमन घटेको छ भने आन्तरिक पर्यटकको संख्या बढेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष सार्क र तेस्रो मुलुकका पर्यटक घटेका छन्, तर नेपाली पर्यटकको संख्या ३३ हजार ५७४ ले बढेको छ। नेपालमा भएका राजनीतिक घटनाक्रम र मध्यपूर्वमा द्वन्द्वका कारण विदेशी पर्यटक आगमनमा कमी आएको बताइएको छ।

9 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग