इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप

सिजी होटल्स एण्ड रिसोर्टको छाताभित्र टाइगरल्याण्डदेखि क्राउन प्लाजासम्म सिजी होटल्स एण्ड रिसोर्टको छाताभित्र टाइगरल्याण्डदेखि क्राउन प्लाजासम्म

सिजी होल्डिङ्सअन्तर्गत सञ्चालन भइरहेका होटल तथा रिसोर्टहरू अब सिजी होटल्स एण्ड रिसोर्टको एउटै छाताभित्र रहेर सञ्चालन हुने भएका छन्। कम्पनीका प्रबन्ध निर्देशक सूर्यान्श चौधरीले ललितपुरको द प्लाजामा आयोजित कार्यक्रममा सो जानकारी दिए। यसअन्तर्गत हाल ललितपुरको पुलचोकस्थित पाँच तारे क्राउन प्लाजा, द प्लाजा, चितवनको टाइगरल्याण्ड सफारी, नगरकोटको भंगेरी दरबार रिसोर्ट र मेराकी वेलनेस रिट्रिटलाई समावेश गरिएको छ।

3 समाचार · 6 घण्टा अघि
सिजी होल्डिङ्सले होटल व्यवस्थापनको जिम्मेवारी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुपलाई दिने सिजी होल्डिङ्सले होटल व्यवस्थापनको जिम्मेवारी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुपलाई दिने

सिजी होल्डिङ्सले आफ्ना होटल तथा रिसोर्टहरूलाई सिजी होटल्स एण्ड रिसोर्टको छाताभित्र ल्याएको छ। यसअन्तर्गत ललितपुरको पुलचोकस्थित पाँच तारे क्राउन प्लाजा होटलको व्यवस्थापन ग्लोबल कम्पनी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आईएचजी) ले गर्ने भएको छ। आईएचजीले सोल्टी होटलको व्यवस्थापन छाडेको करिब ६ वर्षपछि सिजी होल्डिङ्समार्फत नेपाल फर्कन लागेको हो।

3 समाचार · 8 घण्टा अघि

प्रायः यिनीहरूसँग