नेपाल क्रिकेट संघले खेलाडीको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गर्यो
नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि पुरुष र महिला खेलाडीहरूको नयाँ वर्गीकरण तथा पारिश्रमिक सूची सार्वजनिक गरेको छ । खेलाडीहरूको खेल प्रदर्शन र योगदानका आधारमा उनीहरूलाई विभिन्न श्रेणीमा विभाजन गरिएको छ । पुरुषतर्फ 'ए प्लस' श्रेणीका खेलाडीले मासिक रु एक लाख २० हजार पाउनेछन् भने महिलातर्फ 'ए' श्रेणीका खेलाडीले मासिक रु ५५ हजार पाउनेछन् ।
4 समाचार
·
2 दिन अघि