इभान गिल

जोर्डन र भेनेजुएलाबीच कृषि, ऊर्जा, लगानी र पर्यटनमा सहयोग विस्तार गर्ने चार सम्झौता जोर्डन र भेनेजुएलाबीच कृषि, ऊर्जा, लगानी र पर्यटनमा सहयोग विस्तार गर्ने चार सम्झौता

जोर्डन र भेनेजुएलाले कुटनीतिक सम्बन्ध स्थापना भएको सात दशकभन्दा बढी समयपछि पहिलो पटक आइतबार चारवटा सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन्। जोर्डनका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री आयमान सफादी र भेनेजुएलाका विदेशमन्त्री इभान गिलबीच राजधानी अम्मानमा भएको भेटवार्तामा कृषि, ऊर्जा, लगानी, पर्यटन र सूचना प्रविधि जस्ता क्षेत्रमा सहयोग विस्तार गर्नेबारे छलफल भएको थियो। दुई देशका कूटनीतिज्ञहरूले संयुक्त द्विपक्षीय समिति गठन, राजनीतिक परामर्श संयन्त्रको शुरुवात, कृषि सहयोग र कूटनीतिक तालिम अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

3 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग