इलिफेन्ट इन द फग (तिनीहरू)

कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग’ ले जुरी प्राइज जित्यो कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग’ ले जुरी प्राइज जित्यो

कान्स फिल्म फेस्टिभलको अनसर्टेन रिगार्ड विधामा नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ ले जुरी प्राइज जितेको छ। यसले नेपाली चलचित्र, रचनात्मक उद्योग र कला क्षेत्रको उचाइ बढाएको काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बताइन्। चलचित्रले प्रिमियरमा सात मिनेटको स्ट्यान्डिङ ओभेसन पाएको थियो।

3 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग