काँकडभिट्टामा ४० फिट अग्लो घण्टाघर निर्माण सुरु, कोशी प्रदेश सरकार र भारतीय क्लबको साझेदारी
पूर्वी नेपालको मुख्य प्रवेशद्वार काँकडभिट्टास्थित देवकोटा पार्कमा ४० फिट अग्लो घण्टाघर निर्माण सुरु गरिएको छ । रोटरी क्लब अफ काँकडभिट्टाको पहलमा कोशी प्रदेश सरकार र भारतको पश्चिम बङ्गालस्थित रोटरी क्लब अफ सिलिगुडी उत्तरायणको आर्थिक साझेदारीमा यो परियोजना अघि बढाइएको हो । उपभोक्ता समितिमार्फत एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस घण्टाघरको नाम ‘रोटरी क्लब टावर’ राखिनेछ ।
3 समाचार
·
6 दिन अघि