वीरगञ्ज नाका हुँदै १० महिनामा १ खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै १ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरको छ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयात मूल्यमा १६.३५ प्रतिशत अर्थात् २५ अर्ब ५३ करोडको वृद्धि भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार यस अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ६७ अर्ब १९ करोड राजस्व संकलन भएको छ।
26 समाचार
·
9 घण्टा अघि
वीरगन्ज भन्सार नाकाबाट १० महिनामा ७ खर्ब ९४ अर्बको आयात
चालु आर्थिक वर्षको १० महिनामा वीरगन्ज भन्सार नाका हुँदै सात खर्ब ९४ अर्ब ८७ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले बढी हो। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार पेटोलियम पदार्थ र फलामजन्य वस्तुको आयातमा वृद्धि भएको छ।
13 समाचार
·
4 दिन अघि
वीरगन्ज नाकाबाट १० महिनामा ७ खर्ब ९४ अर्बको सामान आयात, १५% वृद्धि
चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगन्ज भन्सार नाका हुँदै सात खर्ब ९४ अर्ब ८७ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले बढी हो। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार पेट्रोलियम पदार्थ र फलाम तथा फलामजन्य वस्तुहरूको आयातमा उच्च वृद्धि भएकाले समग्र आयातको आकार बढेको हो।
5 समाचार
·
4 दिन अघि
वीरगञ्ज भन्सार नाकाबाट १० महिनामा ७ खर्ब ९४ अर्बको सामान आयात
चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वीरगञ्ज भन्सार नाका हुँदै सात खर्ब ९४ अर्ब ८७ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले बढी हो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुको आयातमा वृद्धि भएको छ।
10 समाचार
·
4 दिन अघि