एनएलजी इन्स्योरेन्स

एनएलजी इन्स्योरेन्सले बीमा दाबी फर्छ्यौटका लागि बीमितलाई ३५ दिनको समय दियो एनएलजी इन्स्योरेन्सले बीमा दाबी फर्छ्यौटका लागि बीमितलाई ३५ दिनको समय दियो

एनएलजी इन्स्योरेन्स कम्पनीले २०८२ चैत मसान्तसम्मको बीमा दाबी फर्छ्यौट प्रक्रिया अगाडि बढाउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले अपुग कागजात भएका दाबीहरूका लागि ३५ दिनको समय दिएको छ। यस अवधिमा सम्पर्कमा नआएका दाबी फाइलहरू बन्द गरिने कम्पनीले जनाएको छ।

4 समाचार · 1 दिन अघि