एनिमल नेपाल

पब्जी मोबाइलले एनिमल नेपालसँग मिलेर ‘पज अफ हिरोज’ कार्यक्रम गर्‍यो पब्जी मोबाइलले एनिमल नेपालसँग मिलेर ‘पज अफ हिरोज’ कार्यक्रम गर्‍यो

पब्जी मोबाइलले एनिमल नेपालसँगको सहकार्यमा भृकुटीमण्डपमा ‘पज अफ हिरोज’ नामक सामुदायिक कार्यक्रम आयोजना गर्‍यो। यस कार्यक्रमले पब्जी मोबाइलको नयाँ भर्सन ४.४ अपडेटलाई सार्वजनिक गर्‍यो र यसको मुख्य नारा ‘एडप्ट, डन्ट सप’ थियो, जसले कुकुरहरू किन्नुको सट्टा आश्रयस्थलबाट पाल्न प्रोत्साहित गर्दछ।

7 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग