बुद्ध एयरको नेपालगञ्ज-पोखरा उडान इन्धन खर्च र पर्यटक संख्यामा कमीले स्थगन
बुद्ध एयरले भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्यामा कमी र इन्धन खर्च बढी भएका कारण नेपालगञ्ज-पोखरा सिधा उडान एक महिनाका लागि स्थगन गरेको छ। मलमासका कारण भारतीय पर्यटक नआएको र इन्धन मूल्य महँगो भएकाले यो निर्णय लिइएको बुद्ध एयर, नेपालगञ्ज स्टेशनका प्रमुख विनितविक्रम शाहले जानकारी दिए। यस स्थगनले पश्चिम नेपालका यात्रु र पर्यटन व्यवसायी निराश भएका छन्।
9 समाचार
·
6 दिन अघि