कमल जोशी

नवौँ राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६ को मनोनयन सार्वजनिक नवौँ राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६ को मनोनयन सार्वजनिक

काठमाडौंमा आयोजना हुने नवौँ राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६ का लागि ३० विधामा मनोनयन सार्वजनिक गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) द्वारा आयोजित यस अवार्डले नेपाली भाषाका साथै देशभरका विभिन्न मातृभाषी कलाकारहरूलाई सम्मान गर्ने उद्देश्य राखेको छ । अवार्डका विजेता छनोटका लागि अनलाइन भोटिङ र विज्ञ निर्णायकहरूको मूल्याङ्कनलाई आधार बनाइने आयोजकले जनाएको छ ।

4 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग