कवित कटवाल

नक्कली सुन देखाएर लुटपाट गर्ने गिरोहका योजनाकार धकलबहादुर थिङ पक्राउ नक्कली सुन देखाएर लुटपाट गर्ने गिरोहका योजनाकार धकलबहादुर थिङ पक्राउ

मोरङमा नक्कली सुनको प्रलोभन देखाएर लुटपाट गर्ने गिरोहका मुख्य योजनाकार धकलबहादुर थिङलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। थिङले अर्का एक व्यक्तिसँग मिलेर वैशाख २ गते बेलबारीकी ७८ वर्षीया सावित्रादेवी घिमिरेको सुनको सिक्री लुटेको प्रहरीले जनाएको छ। प्रारम्भिक बयानमा थिङले यसअघि पनि वृद्ध महिलालाई नक्कली सुन देखाएर गरगहना लुट्ने काममा संलग्न रहेको स्वीकार गरेका छन्।

3 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग