काठमाडौं उद्योग वाणिज्य संघ

तीन तहका सरकारबीच सहकार्य नभए व्यवसायी दोहोरो कर तिर्न बाध्य हुने: मन्त्री श्रेष्ठ तीन तहका सरकारबीच सहकार्य नभए व्यवसायी दोहोरो कर तिर्न बाध्य हुने: मन्त्री श्रेष्ठ

बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उद्योग व्यवसाय प्रवद्र्धनका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच प्रभावकारी सहकार्य नहुँदा व्यवसायीहरूले दोहोरो कर तिर्नुपरेको गुनासो बढेको बताएकी छन्। उनले तीनै तहका सरकारबीच सहकार्य नभएसम्म यो समस्या कायम रहने धारणा व्यक्त गरिन्।

4 समाचार · 3 दिन अघि
बागमती प्रदेशका मन्त्री श्रेष्ठ भन्छिन्: तीन तहको सरकारबीच सहकार्य नभए व्यवसायी मारमा बागमती प्रदेशका मन्त्री श्रेष्ठ भन्छिन्: तीन तहको सरकारबीच सहकार्य नभए व्यवसायी मारमा

बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले तीन तहका सरकारबीच प्रभावकारी सहकार्य नहुँदा उद्योगी व्यवसायीले दोहोरो कर तिर्नुपरेको गुनासो आएको बताएकी छन्। उनले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच सहकार्य नभएसम्म यो समस्या कायम रहने उल्लेख गरिन्।

3 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग