फुटसल प्रतियोगितामा काभ्या च्याम्पियन, एन्जल्स हार्ट स्कुल तेस्रो
काभ्याले प्रथम एन्जल्स हार्ट नेसनल स्कुल कप जुनियर यु-१६ छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एन्ड रिक्रिएसन सेन्टरमा सम्पन्न फाइनल खेलमा काभ्याले काठमाडौं लोक शिक्षण स्कुललाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो। प्रतियोगितामा आयोजक एन्जल्स हार्ट माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गर्यो।
3 समाचार
·
1 दिन अघि