कालिका बहुमुखी क्याम्पस

कक्षा ११ को पठनपाठन असार १ देखि सुरु हुने शिक्षा मन्त्रालयको निर्देशन कक्षा ११ को पठनपाठन असार १ देखि सुरु हुने शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु गर्न निर्देशन दिएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन भइसकेकाले निर्धारित समयमै कक्षा सञ्चालन गर्न मन्त्रालयले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गरी जानकारी गराएको छ।

6 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग