किरण सुन्दर बज्राचार्य

क्यान्सरको अत्यावश्यक औषधिको मूल्य समायोजन गर्ने तयारी क्यान्सरको अत्यावश्यक औषधिको मूल्य समायोजन गर्ने तयारी

क्यान्सर उपचारमा प्रयोग हुने अति आवश्यक औषधिको मूल्य समायोजन गर्ने तयारी भइरहेको औषधी व्यवस्था विभागले जनाएको छ। उत्पादक तथा विक्री लागत वृद्धि भएसँगै नेपालमा पनि मूल्य समायोजन गर्ने गरी गृहकार्य भइरहेको विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले बताए। स्वास्थ्य तथा खाद्य मन्त्रालयसँग छलफल भइरहेको र मूल्य समायोजन गर्ने पहल भइरहेको उनले जानकारी दिए।

7 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग