रियल म्याड्रिडले एथलेटिक क्लबलाई ४-२ ले हराउँदै सिजनको अन्त्य गर्यो, कार्भाजाल र अलाबाको बिदाइ
रियल म्याड्रिडले ला लिगाको आफ्नो अन्तिम खेलमा एथलेटिक क्लबलाई ४-२ को जित निकालेको छ। यस जितसँगै प्रशिक्षक अल्भारो अर्बेलोआको कार्यकाल समाप्त भएको छ भने खेलाडी दानी कार्भाजाल र डाभिड अलाबाले रियलबाट आफ्नो अन्तिम खेल खेलेका छन्। यस सिजनको अन्त्यमा रियलले घरेलु मैदानमा २१ खेलसम्म अपराजित रहने कीर्तिमान पनि कायम गरेको छ।
3 समाचार
·
4 दिन अघि