खानी तथा खनिज पदार्थ नियमावली, २०५६

खानी क्षेत्रमा तौलपुल नराख्ने उद्योगलाई कारबाहीको सुझाव खानी क्षेत्रमा तौलपुल नराख्ने उद्योगलाई कारबाहीको सुझाव

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले खानी क्षेत्रमा खनिज पदार्थ उत्खननमा बेथिति रहेको औँल्याएको छ। सरकारबाट खानी उत्खननको अनुमति पाएका अधिकांश कम्पनी वा उद्योगले खानी क्षेत्रमा अनिवार्य रूपमा राख्नुपर्ने तौलपुल नराखेको प्रतिवेदनले आरोप लगाएको छ। यसरी राजस्व छल्ने उद्योग सञ्चालकहरूलाई कानुनबमोजिम कारबाही गर्न सुझाव दिइएको छ।

3 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग