खिलध्वज पन्थी

गुल्मी सदरमुकाम तम्घासलाई ‘फुलैफुलको सहर’ बनाउने अभियान सुरु गुल्मी सदरमुकाम तम्घासलाई ‘फुलैफुलको सहर’ बनाउने अभियान सुरु

गुल्मी जिल्लाको सदरमुकाम तम्घास, अर्जुन तथा धार्मिक पर्यटकीय क्षेत्र रेसुङ्गालाई आगामी सात वर्षभित्र नमूना सहर बनाउने उद्देश्यसहित ‘फुलैफुलको सहर’ अभियान सुरु गरिएको छ। यस अभियानमा पहिलो दिन ५० भन्दा बढी व्यक्तिहरुले सक्रिय सहभागिता जनाई १०० खाडल खनेर ८४ फुलका बिरुवा रोपेका छन्। सफ्टवेयर इन्जिनियर तथा साइकल यात्री पवन दमासे यस अभियानका मुख्य अभियन्ता हुन्।

3 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग